ललितपुरमा पहिलो पटक सि.टी. स्क्यानसहित विशेषज्ञ सेवा दिँदै एक्सपर्ट क्लिनिक

  • Home
  • Blogs
  • ललितपुरमा पहिलो पटक सि.टी. स्क्यानसहित विशेषज्ञ सेवा दिँदै एक्सपर्ट क्लिनिक
alt

ललितपुरमा पहिलो पटक सि.टी. स्क्यानसहित विशेषज्ञ सेवा दिँदै एक्सपर्ट क्लिनिक

  • September 26, 2021
  • Help

ललितपुर, २४ वैशाख । ललितपुरमा पहिलो पटक क्लिनिकमै सि.टी. स्क्यान तथा नशा/स्नायूसम्बन्धी सम्पूर्ण परीक्षणको सुविधा र विशेषज्ञ सेवा सुरु भएको छ ।

ललितपुरको इटि चोकमा रहेको एक्स्पर्ट क्लिनिकमा पहिलो सि.टी. स्क्यानर र अन्य सम्पूर्ण सेवा सुविधा रहेको छ । मङ्सिर २८ देखि आफ्नो सेवाहरु प्रदान गर्दै आइरहेको एक्सपर्ट क्लिनिकले कोरोना महामारीकाबीच पनि उच्च सतर्कता अपनाएर सेवालाई जारी राखेको छ ।

क्लिनिकका अध्यक्ष उपेन्द्र आचार्यले क्लिनिकमा बहिरंग सेवा, रेडियोलोजी, प्रयोगशाला, फार्मेसी, डाइटिसियन सेवा,     दन्तरोग, न्यूरो फिजियोलोजी, खोप लगायतका सेवा पनि दिने गरिएको बताए ।   उनले क्लिनिकमा आउने बिरामीहरुले सुलभ मूल्यमा सहज ढंगबाट गुणस्तरीय सेवा प्राप्त गर्न सकुन् भन्ने उद्देश्यले विभिन्न प्रकारका परीक्षण, उपचार र परामर्शको स्वास्थ्य प्याकेजहरु पनि उपलब्ध गराउँदै आएको जानकारी दिए ।

नेपालको स्वास्थ्य चिकित्सा क्षेत्र र यसमा संलग्न रोग पहिचान, उपचार र नियन्त्रणका प्रविधहरुमा उल्लेखनिय विकास भएको भन्दै आचार्यले चिकित्सा क्षेत्रमा भएको आमूल परिवर्तनसँगै मानिसहरुमा आफ्नो शारीरिक तथा मानसिक स्वास्थ्यलाई लिएर जागरुकता र सचेतनाको पनि वृद्धि भएको बताए ।  उनले अझैपनि मानिसहरुमा आफ्नो रोगको उचित पहिचानका निमित्त कस्तो किसिमको समस्याका लागि कहाँ जाने अथवा कस्तो रोगको लागि कहाँ उचित सेवा उपलब्ध होला भन्ने ज्ञान अभाव र अलमल रहने हुँदा एकै ठाउँमा सबै सेवाल सवाग्राहीलाई सहज हुने विश्वास व्यक्त गरे ।

Source: https://www.hamrodoctornews.com/detail/20197

TAGS:
remove this and replace with working code
Previous Article
Suicide Prevention
Suicide Prevention
Next Article
ललितपुरमा पहिलो पटक सि.टी. स्क्यानसहित विशेषज्ञ सेवा दिँदै एक्सपर्ट क्लिनिक
ललितपुरमा पहिलो पटक सि.टी. स्क्यानसहित विशेषज्ञ सेवा दिँदै एक्सपर्ट क्लिनिक

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Trending Post

don't remove
Long Covid and Mental Health
Long Covid and Mental Health
  • July 29, 2021
  • Mental Health
don't remove
Depression
Depression
  • August 1, 2021
  • Mental Health
don't remove
Obsessive-Compulsive Disorder (OCD)
Obsessive-Compulsive Disorder (OCD)
  • August 13, 2021
  • Mental Health
don't remove
Suicide Prevention
Suicide Prevention
  • August 13, 2021
  • Mental Health
don't remove
ललितपुरमा पहिलो पटक सि.टी. स्क्यानसहित विशेषज्ञ सेवा दिँदै एक्सपर्ट क्लिनिक
ललितपुरमा पहिलो पटक सि.टी. स्क्यानसहित विशेषज्ञ सेवा दिँदै एक्सपर्ट क्लिनिक
  • September 26, 2021
  • Help

Trending Tags

Latest News

don't remove
Suicide Prevention
Suicide Prevention
  • August 13, 2021
  • Mental Health
don't remove
Obsessive-Compulsive Disorder (OCD)
Obsessive-Compulsive Disorder (OCD)
  • August 13, 2021
  • Mental Health
don't remove
Depression
Depression
  • August 1, 2021
  • Mental Health
don't remove
Long Covid and Mental Health
Long Covid and Mental Health
  • July 29, 2021
  • Mental Health
Our Partners

tranquilityhospital
Samyank Diagnostic
National Neuro Center
VIDC
physio nepal
NCRD
Dental
NPCRC